समाचार

बेलायती नागरिक बोकेर उड्यो टीटान एयरको जहाज

काठमाडौँ, ५ वैशाख : संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक

विदेशबाट फर्किनेको कोरोना परीक्षण जारी 

काठमाडौँ,५ वैशाख : काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ । हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र

प्रिमनसुन सक्रिय, केही दिन मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने  

काठमाडौँ, ५ वैशाख : मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले

भरतपुरको शङ्कास्पद दुई नमूना काठमाडौँ पठाइयो 

चितवन, ५ वैशाख : भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई

इँटा उद्योगका कामदारको घर फर्कने चाहना

नारायणपुर, ५ वैशाख: दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरस्थित इँटा उद्योगमा कार्यरत मजदूरले आफूहरुलाई घर फर्कने वातावरण मिलाइदिन आग्रह गरेका छन् । लकडाउनसँंगै करीब एक महिनादेखि कामविहीन बनेपछि मनकामना इँटा उद्योग र

नेपाल एयरलाइन्सका दुई जहाज मेडिकल सामग्री ल्याउन चीन उड्यो

काठमाडौं, ४ वैशाख : नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन् । यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको मेडिकल सामग्री ल्याउने यो चौथो चार्टर्ड उडान हुनेछ । दुबै जहाज

तातोपानी नाकाबाट औषधि र खाद्यान्न ल्याउन स्थानीयवासीले अवरोध नगर्ने   

देवराज सुवेदी । मेलम्ची, ४ वैशाख : तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका

पोखरा महानगरको कोषमा पौने चार करोड

कास्की, ४ वैशाख: पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा हालसम्म करीब रु तीन करोड ७८ लाख ३५ हजार ३९१ जम्मा भएको छ । कोभिड-१९ न्यूनीकरण

नागरिक उड्डयन प्राधिकरणको एक करोड सहयोग

काठमाडौँ, ३ चैत : नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ सङ्क्रमण, रोकथाम

राष्ट्रिय आविष्कार केन्द्र जहाँ बन्दैछ कोरोनाविरुद्ध लड्ने हतियार 

र मेश लम्साल र नारायण ढुङ्गाना । काठमाडौँ, ३ वैशाख : त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.