
तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । सरकारका एक मन्त्रीका अनुसार मंगलबारको मन्त्रीपरिषदको बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि

काठमाडौं, ३ बैशाख: अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको

काठमाडौं, २ वैशाख: देशका विभिन्न भागमा चलेको हावाहुरी र चट्याङका कारण बुधाबार राती करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका

हेटौँडा, २ वैशाख : मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको

काठमाडौँ, २ वैशाख: सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई

दैलेख, १ वैशाख: आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजीक कर्णाली प्रदेश ०२००१ त.००५९ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार आठ बालबालिका घाइते भएका छन् । घाइतेमध्ये छ

काठमाडौँ, १ वैशाख : सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बँुदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आज

जेनेभा, १ बैशाख: कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५४ हजार १७४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २९१ को

काठमाडौँ, १ वैशाख: कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा हिमालय एयरलाइन्सको तर्फवाट प्रवन्धक विजय श्रेष्ठले रु. १ करोड रुपैंयाको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई

काठमाडौँ, १ वैशाख : भाटभटेनी सुपर स्टोर प्रालिले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई रु २५ लाख सहयोग गरेको छ । सङ्घीय सरकारबाट सो प्रदेशको समन्वयका लागि