१८ लाख बढी सङ्क्रमित, १ लाख १४ हजार बढीको मृत्यु
जेनेभा, १ बैशाख: कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५४ हजार १७४ जना सङक्रमित भएका छन् ।
यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २९१ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८९६ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् ।
सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित मुलुकहरुको पछिल्लो परिदृश्य:

