समाचार

जुम्लाको हिमा गाउँपालिकामा एम्बुलेन्स सञ्चालन

सिञ्जा, ९ वैशाख: जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका स्थानीयवासी बिरामी हुँदा स्वास्थ्य संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको

२३ दिन आइसीयूमा रहेकी नेपाली नर्सलाई सामान्य वार्डमा सारियो

कृष्णप्रसाद शर्मा। लण्डन, ९ वैशाख : कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ । उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट

काठमाडौँ महानगरमा परीक्षण गराउने बढ्दै

काठमाडौँ, ९ वैशाख: सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो ।

ट्राफिक प्रहरीलाई पिपिइ सहयोग

काठमाडौँ, ९ वैशाख: महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विभिन्न संस्थाबाट व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सहयोग प्राप्त भएको छ । रेमण्ड सप र प्रभु बैँकले सोमबार १०० थान पिपिइ महाशाखाका प्रमुख प्रहरी

श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

काठमाडौँ, ८ वैशाख: निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ । सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न

एनआरएनएले अलपत्र नेपालीलाई स्वदेश फर्काउन पहल थाल्ने

काठमाडौँ, ८ वैशाख: कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका

रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

काठमाडौँ, ८ वैशाख : काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको वायुसेवा कम्पनी रोयल फ्लाइट मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । साढे

दैलेखमा ३०२ जनाको रिपोर्ट नेगेटिभ   

दैलेख, ८ वैशाख: कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्‍यापिड डायग्नोष्टिक टेष्ट गरिएको जिल्ला

पाँचथरमा तरकारी आयातमा प्रतिबन्ध, रातमा नाका सिल

फिदिम, ८ वैशाख: कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिस बमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट

हिमपातको लकडाउनमा उपल्लो डोल्पा

हेमन्त केसी, जाजरकोट, ७ वैशाख: कोरोना भाइरस संक्रमण रोक्न भन्दै मुलुक नै लकडाउन गरिएका बेला उपल्लो डोल्पाका तीन गाउँपालिलाई प्रकृतिले बन्द बनाइदिएको छ । यहाँका शे–फोक्सुण्डो गाउँपालिका, बुद्धडोल्पो गाउँपालिका र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.