
काठमाडौं, ९ बैशाखः काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुइ जना नर्समा गरिएको र्यापिड टेष्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

हेटौँडा, ९ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न स्थानीय तहका प्रमुखसँगको कुराकानीलाई आज पनि निरन्तरता दिनुभएको छ । मुख्यमन्त्री पौडेलले आज काभ्रेको धुलिखेल नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, धादिङको

काठमाडौँ, ९ वैशाख: गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी

सुर्खेत, ९ वैशाख : कर्णाली प्रदेश सरकारले देशका विभिन्न स्थानमा अलपत्र कर्णालीवासी नागरिकलाई उद्धारमा जोड दिएको छ । पुस महिनामा ज्यालादारी कामको सिलसिलामा वाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका पुगेका

गाईघाट, ९ वैशाख: गए राति आएको हावाहुरी र चट्याङका कारण चारजना घाइते भएका छन् भने जिल्लाका विभिन्न स्थानका करोडौँको आँप, लिची र केराजस्ता फलफूल बालीको क्षति भएको छ । जिल्ला

काठमाडौँ, ९ वैशाख: केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ । कूटनीति सामग्री ल्याइएको भनिएको उक्त जहाजले सामान ल्याएको विमानस्थलले जनाएको छ ।

धादिङ, ९ वैशाख : दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा २४
काठमाडौँ, ९ वैशाख: स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ, ८ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो

काठमाडौँ, ८ वैशाख: प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा हुनु भएका १० प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार, मन्त्रीस्तरको वैशाख