
काठमाडौँ, १२ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा

बेइजिङ, ११ वैशाख: चीनले कोभिड–१९ को प्रकोपसँग जुझ्नेबारे अन्तर्राष्ट्रिय सहकार्यकालागि प्रस्ताव जिम्मेवारी बहन गर्न तयार रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ । मन्त्रालयका प्रवक्ता कङ सुवाङले नियमित पत्रकार

कतार, ११ बैशाख: कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ । कोरोना भाइरसको

जेनेभा, ११ वैशाख: विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८५ हजार ४५१ जनाको मृत्यु भएको छ भने २६ लाख ५८ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका

नरेन्द्रसिंह कार्की। दार्चुला, ११ वैशाख: बैतडी डिलाशैनी-४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा

काठमाडौं, ११ बैशाख: पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न अनुमति दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए ।

काठमाडौँ, ११ वैशाख: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौं, ११ बैशाखः नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने भएको छ । प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतमा उनलाई उपस्थित गराएर म्याद थप गर्ने तयारी गरेको छ ।

काठमाडौं, ११ बैशाख : नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् । डीएसपीबाट एसपीमा बढुवा हुनेमा पहिलो नम्बरमा तुलबहादुर कार्की रहेका छन् । त्यस्तै

काठमाडौं, ११ वैशाख: श्री एयरलाइन्सको जेट विमान बिहीबार बिहान ७ बजेर ५० मिनेटमा सिंगापुर प्रस्थान गरेको हो । स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्रीहरु लिन सिंगापुर प्रस्थान गरेको हो