
जनकपुरधाम, १३ वैशाख: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा सबैमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा

काठमाडौँ, १३ बैशाख: दैलेख जिल्लाका विभिन्न क्षेत्रबाट राजधानीका साथै आसपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलगायतका जिल्लामा काम गर्ने मजदुरहरुको उद्धार गरिएको छ । दैलेख निर्वाचन क्षेत्र न १ ‘क’ का

काठमाडौँ, १२ वैशाख: निर्वाचन आयोग नेपालले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रमुख आयुक्त र आयुक्त तथा कर्मचारीका तर्फबाट सहयोग गरेको छ । आयोगले उक्त कोषको खातामा प्रमुख

काठमाडौँ, १२ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो । नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम,

काठमाडौं,१२ वैशाख: चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । अध्यादेशको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक

रमेश लम्साल। काठमाडौँ, १२ वैशाख: सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको

विराटनगर, १२ वैशाख : प्रदेश नं १ मा हालसम्म २८ जना कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना

भक्तपुर, १२ वैशाख : अरनिको राजमार्गखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका-३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते

कृष्णप्रसाद शर्मा लण्डन, १२ वैशाख: बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको

काठमाडौँ, १२ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएको