समाचार

पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं, १५ वैशाख: पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको छ

कामपाको विपत व्यवस्थापनमा पठाइएको रकम अनुमोदित 

काठमाडौँ, १५ वैशाख: काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट

स्वास्थ्य सामग्री लिएर आइपुग्यो हिमालय एयरलाइन्स

काठमाडौं, १५ बैशाख: हिमालय एयरलाइन्सले चीनको ग्वान्झाउबाट कोभिड-१९ को उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री लिएर फर्किएको छ । हिमालय एयरलाइन्सको ए ३२०–२१४, ९ एन एएलडब्ल्यू कल साइन भएको विमान हिजो

सागरनाथमा रुख कटान र काठ चोरी तीव्र

सर्लाही, १५ वैशाख: लकडाउन शुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर

ग्यास उद्योगीको १५ लाख कोरोना कोषमा

काठमाडौँ, १४ वैशाख: नेपालका ग्यास उद्योगीका तर्फबाट सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु १५ लाख उपलब्ध गराएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका तर्फबाट उक्त रकम

वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार

चीनका लागि नेपाली राजदूत पाण्डेद्वारा सपथ ग्रहण

काठमाडौं, १४ वैशाख: चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सपथ खुवाएकी हुन् । सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री

हिमालय एयरलाइन्स चीनको ग्वान्जाओ उड्यो

काठमाडौँ, १४ वैशाख : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडानको लागि उडेको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उडेको

काठमाडौं प्रहरीले सुरेन्द्र यादव अपहरणसम्बन्धी उजुरी लिन मानेन

काठमाडौं, १४ वैशाख: महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न

पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा

काठमाडौं, १४ वैशाख: पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ । प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.