समाचार

चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, १९ वैशाख: पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी

सञ्चार माध्यमले देशलाई अस्थिरतातर्फ धकेले : प्रधानमन्त्री

काठमाडौँ, १९ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । सम्पूर्ण नेपाली जनता र सिंगै

हिमालय एयरलाइन्सको जहाज चीन उड्यो

काठमाडौँ, १८ वैशाख: नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले आज चीनको चाङ्सा शहरमा चार्टर्ड उडान गरेको छ । चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः४५ बजे

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली एक महिनापछि स्वदेश फर्कँदै

बैतडी, १८ वैशाख: भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिँदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब

अपाङ्गमैत्री आकाशेपुल निर्माण शुरु 

रत्ननगर, १८ वैशाख: कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनका बीच रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा आकाशेपुल निर्माण शुरुआत गरेको छ । सो आकाशेपुल जिल्लामै पहिलो पटक बन्न लागेको हो

भक्तपुर भित्रिने सबैको ज्वरोमापन

भक्तपुर, १८ वैशाख: काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी

दुबई र कतारले पठाए नेपाललाई मेडिकल सामग्री

काठमाडौं, १७ वैशाख : दुई खाडी मुलुकले नेपाललाई मेडिकल सामग्री सहयोग गरेका छन् । कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री बोकेर काठमाडौँ आएका कतार एयरवेज र इत्तिहाद एयरका जहाज फर्किएका छन् । दुवै

एभरेष्ट बैंकद्वारा ६ लाख प्रदान  

जनकपुरधाम, १७ वैशाख: कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई

अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु  

मधुकर अधिकारी । वासिङ्टन डिसी, १७ वैशाख: अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आउनुभएका महेश पन्थी रहेका छन्

महोत्तरीमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु

जलेश्वर, १७ वैशाख: महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.