समाचार

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

काठमाडौँ, २१ वैशाख: विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार

प्रदेश नं २ मा २४१० स्वाबको नमूना सङ्कलन

जनकपुरधाम, २१ वैशाख: प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना

मायादेवी मन्दिरमा दैनिक पूजा

भैरहवा, २१ वैशाख: गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका

हुण्डी कारोवारी दुई जना पक्राउ 

काठमाडौँ, २० वैशाख: काठमाडौँ महानगरपालिका-१३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले नगद रु २४ लाख २१ हजारसमेत

कतार एयर ३०९ नागरिक बोकेर फर्कियो  

काठमाडौँ, २० वैशाख: नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । शनिवार विहान करिव ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा 

काठमाडौँ, २० वैशाख: नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ ।

कोरोना सङ्क्रमणका कारण दर्जनौँ पत्रकारको मृत्यु

जेनेभा, २० वैशाख: गत दुई महिनामा कोरोनाभाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ । सञ्चारकर्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा

प्रदेश नं १ मा पिसीआर सञ्चालन, दैनिक ३०० को परीक्षण

विराटनगर, २० वैशाख: विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै

ताप्लेजुङ सदरमुकाममा आगलागी, भट्टराईद्वारा दुःख व्यक्त

ताप्लेजुङ, २० वैशाख: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो । राति करिब साढे

नेपालमा रोकिएका नागरिक बोकेर उड्यो थाई एयर 

काठमाडौँ, १९ वैशाख: लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.