समाचार

चिसो बढ्दै गएपछि बढ्न थाल्यो शीतलहर

काठमाडौं, ७ पुस : चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए । अहिले बिहान बेलुका

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

काठमाडौं, ७ पुस : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, ६ पुस : प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ ।

सूर्याेदय सहकारीकाे २० ओै साधारणसभा सम्पन्न

मीरा मल्ल । स्याङजा, ४ पुस : सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २० ओै साधारणसभा संस्थाकाे बिरुवा सेवाकेन्द्रमा सम्पन्न गरियाे । वि. स. २०५५ सालमा ३ जनाकाे अनन्तकुमार

सल्लाहकार परिषद्को सदस्य बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौं, ३ पुस : नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै आफूलाई नसोधी कुनै पनि पदमा टीका लगाइदिएको

जनसेवि सत्य गुठीकाे २८ औं गुठी पुजा सम्पन्न

मिरा मल्ल । स्याङ्जा, २५ मंसिर : जनसेवि सत्य गुठी पुतलीबजार ३ स्याङ्जाको २८ ओै गुठी पुजा सम्पन्न भएकाे छ । विगत २८ बर्षदेखि नेवारी कला संस्कृतिको जगेर्नामा निरन्तर यस

नाडाको अध्यक्षमा ध्रुब थापा निर्वाचित

काठमाडौं, २४ मंसिर : नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन् । थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी करण

जानकी मन्दिरमा बाइस जोडीको सामूहिक विवाह

जनकपुरधाम, २४ मंसिर : धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ। विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी,

सूर्योदय लघुवित्तले बोलायो साधारणसभा, वोमीसँगकाे मर्ज प्रमुख एजेन्डा

मिरा मल्ल । स्याङ्जा, २३ मंसिर : सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आयाेजना गरेकाे छ । बुधबार बसेको सञ्चालक समितिको१७१ ओै बैठकले वार्षिक साधारणसभा आउँदो पुस

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा कला राना निर्वाचित

मीरा मल्ल । वालिङ, २२ मङ्सिर : क्रियाशिल पत्रकार कला राना सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार वालिङमा सम्पन्न तेस्रो अधिवेसनले रानाको अध्यक्षतामा ९ सदस्यीय समिति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.