समाचार

कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित

हेटौंडा, २० मंसिर : कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बानियाँ जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन् । निर्वाचित बानियाँले १०८५ मत प्राप्त गरे ।

सामुन्द्रिक चक्रवातको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, मङ्सिर १८ गते : बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा

चितवनमा आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

चितवन,१८ मंसिर : चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने माग

काठमाडौं, १६ मंसिर : गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै

स्याङ्जामा पुस्तकालय हस्तान्तरण कार्यक्रमको सुरुवात

स्याङ्जा, १६ मंसिर : स्याङ्जा जिल्लामा सन् २०१८ मा साक्षरता कार्यक्रम सुरुवात भएका ३५ विद्यालयहरूमा पुस्तकालय स्थापना भएको ३ बर्ष पुगेको अवशरमा पुस्तकालयलार्इ विद्यालयकै पुर्ण स्वामित्वमा रहने गरी पुस्तकालय हस्तान्तरण

कांग्रेस बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने इन्द्र बानियाँको घोषणा

मकवानपुर, १३ मङ्सिर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर १६ र

एक लाख ९४ हजार अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ

कास्की, ११ मंसिर : कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी

कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने

काठमाडौं, १ मंसिर : पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

काठमाडौं, २५ कात्तिक : छठ पर्वको अन्तिम दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र

देशभर मौसम बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १९ कात्तिक। नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.