राष्ट्रिय

१० महिनामा साढे ११ खर्ब व्यापार घाटा

काठमाडौं, १० जेठ : चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा

अध्यादेशबाट ल्याइने बजेटमा भत्ता वृद्धिको योजना, वृद्धवृद्धा भत्ता पाँच हजार पुर्‍याउने तयारी

काठमाडौं, १० जेठ : आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित पत्रकार सम्मेलनमा

नागरिकतासम्बन्धी अध्यादेशमा के छ ? (पूर्ण पाठसहित)

काठमाडौं, ९ जेठ : मधेशवादी दलको मागअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो

चुनाव अगाडि नै सबैलाई कोरोना खोप : प्रधानमन्त्री ओली

काठमाडौं, ९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट प्रेस चौतारीका पत्रकारहरूसँगको अन्तर्क्रियामा

प्रेत संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गरियो: प्रधानमन्त्री ओली

काठमाडौं, ९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रकाशित भएको एक कार्टुनमा आपत्ति जनाएका छन् । कान्तिपुर राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी

काठमाडौं, ९ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८’

एकै दिन १५० आरोही सगरमाथामा

काठमाडौं, ९ जेठ : वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा

उपत्यकामा २८२१ सहित थप ७९१४ जनामा कोरोना संक्रमण, ७६६४ कोरोनामुक्त

काठमाडौं, ९ जेठ : पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको

एकै चरणमा चुनाव गर्न आयोगको सुझाव

काठमाडौं, ९ जेठ : निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको

प्रतिनिधिसभा विघटनले ल्याएको ‘हलचल’

काठमाडौं, ९ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ । राष्ट्रपति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.