राष्ट्रिय

बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं, ९ जेठ : बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।

चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै

काठमाडौं, ८ जेठ : चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै

निषेधाज्ञा अहिलेसम्म लागू नगर्ने यी हुन् दुई जिल्ला

नारायण ढुङ्गाना । काठमाडौं, ८ जेठ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि

अमेरिकी र स्वीस सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, ८ जेठ : कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति

प्रतिनिधि सभा विघटन असंवैधानिक : सभामुख सापकोटा

काठमाडौं, ८ जेठ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसला विपरीत

उपत्यकामा २३२८ सहित ८९८० जनामा कोरोना संक्रमण, ८८४८ जना संक्रमणमुक्त

काठमाडौं, ८ जेठ : पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो

प्रधानमन्त्री ओलीद्वारा निर्वाचनको तयारीमा जुट्न निर्देशन

काठमाडौं, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक

नेपालमा संसद्‌ विघटनको इतिहास

काठमाडौं, ८ जेठ : मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणा गरेकी छिन्‌ । यो घोषणासँगै अवधि पूरा नहुँदै प्रतिनिधिसभा विघटन हुने नियतिको फेरि पुनरावृत्ति भएको

प्रधानमन्त्रीको योजनालाई राष्ट्रपतिको साथ

काठमाडौं, ८ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी

दाेस्राे पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव

काठमाडौं, ८ जेठ : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गरेकी छिन् । शुक्रबार मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटनसँगै आगामी कात्तिक २६ र मंसिर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.