मुख्य समाचार

च्याम्पियन्स लिग फुटबल : साविक विजेता चेल्सी र युभेन्ट्स एकै समूहमा

काठमाडौं, ११ भदौ : युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको समूह विभाजन सार्वजनिक गरेको छ । यूईएफएले बिहीबार राति नयाँ सिजनको लागि समूह चरणको समूह विभाजन सार्वजनिक

माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका पार्टीले पाए दलको मान्यता

काठमाडौं, ९ भदौ : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता  पाएका छन् । नेकपा (एमाले) को विभाजनले कानुनी मान्यता पाएको छ । माधव कुमार

मुद्रण व्यवसायी संघको ज्योतिलाइफसँग विमा सम्झौता

काठमाडौं, ९ भदौ : मुद्रण व्यवसायीहरुको संगठन मुद्रण व्यवसायी संघ बागमती प्रदेशले कर्मचारीको हितका लागि ज्योतिलाइफसँग विमा सम्झौता गरेको छ । प्रेसमा काम गर्ने कर्मचारीहरुको विगतमा हुँदै आइरहेको दुर्घटनालगायत घातक रोगका

बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने

काठमाडौं, ९ भदौ : आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून

सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

धनुषा, ८ भदौ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका

उपत्यकामा ६८९ सहित थप २५२५ जनामा कोरोना संक्रमण, २०८६ जना संक्रमणमुक्त

काठमाडौं, ८ भदौ : पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा

उपत्यकामा ७०८ सहित थप १८०१ जनामा कोरोना संक्रमण, १९२४ जना संक्रमणमुक्त

काठमाडौं, ७ भदौ : पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

आजदेखि गाईजात्रा पर्व सुरु

काठमाडौं, ७ भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङ, असारमा १९.२६ प्रतिशत खर्च

शङ्खर पहाडी । मलङ्गवा, ६ भदौ : सर्लाहीका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो। त्यस्तै

उपत्यकामा ५६६ सहित थप १९२० जनामा कोरोना संक्रमण, २२४८ संक्रमणमुक्त

काठमाडौं, ६ भदौ : पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ । स्वास्थ्य

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.