मुख्य समाचार

तीन महिनामै भत्कियो काठमाडौं महानगरले कालोपत्र गरेको सडक

पूर्णप्रसाद मिश्र । काठमाडौं, १६ भदौ : विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौं महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन। बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग

बन्न छाड्यो धनकुटामा पत्थरका मूर्ति

नारायणकुमार राई । धनकुटा, १६ भदौ  : प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा

सबै कुरा छोडौँ, पुस्तक पढौ कार्यक्रम सम्पन्न

काठमाडौँ, १६ भाद्र । “पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने नाराका साथ १५ औँ पुस्तकालय दिवस स्याङ्जाका विभिन्न विद्यालयहरुमा र भीरकोट नगरपालिकामा सबै कुरा छोडौँ पुस्तक पढौ कार्यक्रम

आज सप्तऋषिको पूजा गरि तीजको व्रत समापन गरिंदै

काठमाडौं, १६ भदौ : भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको

आज गणेश चौथी पर्व मनाईंदै

काठमाडौं, १५ भदौ : आज गणेशको पूजाआजा गरी गणेश चतुर्थी पर्व मनाइँदैछ । तीजको व्रत समापन गरेको भोलिपल्ट गणेशको व्रत बस्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा.

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज व्रत

काठमाडौं, १५ भदौ : भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार  देवादीदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया

प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन

काठमाडौं, १४ भदौ : काठमाडौंदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल रु तीन सय बराबरको

आज हरितालिका तीज, देशभरका शिव मन्दिरमा व्रतालुहरूको भीड

काठमाडौं, १४ भदौ : आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति

पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि भक्तजनका लागि खोल्ने

काठमाडौं, १३ भदौ : पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ ।  पशुपतिनाथको

सवारी साधन छिटो लिलाम हुने नीतिगत व्यवस्था खोइ ?

नारायण न्यौपाने । काठमाडौं, ११ भदौ : कानुनको अभावमा अनुसन्धानका क्रममा ट्राफिक प्रहरीको नियन्त्रण (होल्ड) मा रहेका सवारीसाधनको व्यवस्थापनमा ठूलो  समस्या देखिएको छ । कानुन निर्माणको मुख्य जिम्मेवारीमा रहेको संसदीय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.