मुख्य समाचार

पर्यटकको रोजाइमा विश्वकै कम उचाइमा रहेको कफुचे हिमताल

कास्की, ११ भदौ : कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं, ११ भदौ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी  पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व

तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत, भारतसँग वार्ता गरिने

काठमाडौं, १० भदौ : नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ। नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले भारतीय

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

काठमाडौं, १० भदौ : रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई

काठमाडौं उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

काठमाडौं, ८ भदौ : काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष

अपरिचित व्यक्तिलाई फेसबुकमा साथी बनाएपछि…

काठमाडौं, ६ भदौ : केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्‍यो। आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै पीडित महिलाले उजुरी दर्ता गरेको थिइन्। फेसबुकमा नक्कली

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

सन्तोष गौतम । म्याग्दी, ४ भदौ : कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपालिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं, ३ भदौ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको

बाघले खाएपछि चितवनमा सकिए बाह्रसिङ्गे र अर्ना

नारायण अधिकारी । चितवन, ३१ साउन : वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी तथा रोगले मरेर सकिएका छन्। २०७३ मा ल्याइएका १५ अर्ना र

आयशालाई १५००० राशीको बाबुलाल श्रेष्ठ स्मृति पुरस्कार

शम्भु के. सी. । काठमाडौँ, २७ साउन : यो वर्षको बाबुलाल श्रेष्ठ स्मृति पुरस्कार आयशा श्रेष्ठले प्राप्त गरेकि छिन् । छाउनीस्थित फ्युचर स्टार इङ्गलिस सेकेण्डरी स्कुलले एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.