
कास्की, ३२ असार : अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी

बुटवल, २९ असार : बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि सुरु भएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्पराअनुसार लुम्बिनीको राजकीय बुद्ध विहारमा

काठमाडौं, २९ असार : आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार

काठमाडौं । २७ असार : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान र अर्थमन्त्री विष्णु पौडेलले आव २०७९/८०को बजेट विधि र मान्यतालाई कुल्चिएर ल्याएको हुनाले मान्न नसकिने बताउनु भएको छ ।

काठमाडौँ, असार २५ : शुक्रबार गर्ने भनिएको सिभिल बैंक र हिमालयन बैंकबीचको मर्जर सम्झौता एकाएक अनिश्चित बनेको छ । मंगलबार स्वाप रेसियो, सञ्चालक, कर्मचारी समायोजन र सम्पत्तिको विषय टुङ्ग्याएर शुक्रबार सम्झौता गर्ने

डा. दिलनाथ दंगाल । काठमाडौँ, २२ असार : मध्यरातमा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएको र सो को सिसिटिभि फुटेज नष्ट गर्ने कार्यपछि अत्यन्तै विवादि बनेका माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन

तेह्रथुम, २१ असार : तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’घोषित भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरेको हो।

काठमाडौं, १९ असार : नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको

काठमाडौं, १८ असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब ४० अर्ब रूपैयाँ लगानीमा यहाँ अन्तर्राष्ट्रिय

काठमाडौं, १४ असार : काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ। हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै