मुख्य समाचार

नेपालमै कमाएर विदेशीले लैजान्छन् आठ अर्ब

काठमाडौं, २६ भदौ : नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ

गल्याङ्का ९ सामुदायिक विद्यालयमा बालमैत्री पुस्तकालय स्थापना

स्याङ्जा, २४ भदौ । गल्याङ् नगरपालिका, स्याङ्जाका ९ वटा सामुदायिक विद्यालयमा यहि भदौ महिनामा बालमैत्री पुस्तकालय स्थापना भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुमा पठन सिप र पढ्ने वानीको

काम्यक स्कुलका बिद्यार्थीहरुले नै सञ्चालन गरे बिद्यालय

शम्भु के. सी. । काठमाडौं २४ भदौं : बिहिबार राजधानीको बागबजारमा रहेको काम्यक स्कुलको माहौल अन्य दिनभन्दा भिन्न, अनौठो र रोमाञ्चक थियो । कारण थियो सधै स्कुलको पोशाकमा झोलाभरी किताब

वर्षा र सहकालका देवता इन्द्रको पूजा, आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं, २४ भदौ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर,

पर्यटकको मन लोभ्याउने पर्वत

सुमनजङ्ग थापा । २३ भदौ कुश्मा : प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । ‘परिचयको क्रममा घर पर्वतभन्दा

हिमालपारिको जिल्ला मुस्ताङमा जौ खेती

गुहार गुहार मन्त्रीबाट बचाउनुहोस्

दिलनाथ दंगाल । हुनत म अर्थतन्त्रका कुरा बाहेक अरु विषयमा खासै कलम चलाउन जान्दिन । तर कहिले काँहि कथाले माग्यो भने जानी नजानी अन्य क्षेत्रमा पनि जान्ने भईटोपल्छु । विशेष

अन्नपूर्ण पदमार्ग : यात्रा छोटियो तर सास्ती घटेन

मनाङ, २० भदौ  । नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु

हराउँदै पञ्चेबाजाको मौलिकता

भोजपुर, भदौ १६ । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरू गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं, १७ भदौ : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.