
बागलुङ, ५ असोज : गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी बजार । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–बुर्तिबाङ खण्डको बीचमा पर्ने यो गाउँले आगन्तुकलाई लोभ्याउने गरेको छ । तस्बिर : डम्मर बुढा मगर

तेह्रथुम, ५ असोज : तेह्रथुमको फेदाप गाउँपालिकाको खोरुंग खोला नजिकै काठको ठेकी बनाउँदै कालिगड । तस्वीरः बाला भट्टराई

काठमाडौं, १ असोज : यसवर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागका अनुसार आजदेखि टिकट बुकिङ खुला गरिएको छ । यसपटकको दशैंका लागि २७

काठमाडौं, १ असोज : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना

काठमाडौं, २८ भदौ : सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड

हेलम्बु, २८ भदौ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, चिउरीखर्कबाट देखिएको मेलम्ची खोला । तस्बिर : देवराज सुवेदी



काठमाडौं, २६ भदौ : काठमाडौं मुद्रण उद्योग संघको अध्यक्षमा घननारायण श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं मुद्रण उद्योग संघको शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट अध्यक्ष घननारायण

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २६ भदौ : ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ