मुख्य समाचार

मानव र दुर्लभ एकसिङ्गे गैँडाबीच द्वन्द्व बढ्दै

काठमाडौं, १२ असोज : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरी सिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या बढ्दै गएको

आज बडादसैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिँदै

काठमाडौं, १२ असोज : दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो

बझाङको सदरमुकाम चैनपुर बजार

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

मुस्ताङ, ११ असोज : व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्‍ग्रा भित्र्याउँछन् । दसैँमा च्याङ्‍ग्राको माग उच्च

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण फुटबल खेल आज

काठमाडौं, ११ असोज : अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाली

बडा दशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

काठमाडौं, ११ असोज : बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रुपमा

नेपालको कर प्रणाली र शिक्षामा लगानी विषयमा दंगालको कार्यपत्र माथी छलफल

काठमाडौँ, १० असोज : नेपालको कर प्रणाली र शिक्षामा लगानी विषयक गोष्ठी आइतबार राजधानीमा सम्पन्न भएको छ । गोष्ठीमा अर्थशास्त्रीहरु, सांसद, स्थानीय सरकारका प्रतिनिधीहरु, राजस्व प्रसाशन शाखाका प्रमुख, शिक्षक नेता,

दशैं, तिहार लक्षित ‘रुट परमिट’ खुला

काठमाडौं, १० असोज : दशैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दशैंको पूर्णिमा (असोज २३ गते)

सभामुखको कार्यकालको विवाद उत्कर्षमा

काठमाडौं, १० असोज : सभामुखको कार्यकालको विवाद उत्कर्षमा पुगेको छ । यसअघि राजनीतिक वृत्तमा मात्र सीमित रहेको विवादले औपचारिक रूपमा सङ्घीय संसद् सचिवालयमा समेत प्रवेश पाएको छ । निर्वाचन आयोगले गरेको

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं, १० असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.