मुख्य समाचार

बैंगलोरलाई ५ विकेटले हराउँदै मुम्बई प्ले अफ नजिक

काठमाडौं, १३ कात्तिक : साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ । आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने   

काठमाडौँ १२ कात्तिक : अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ

भारतमा कोरोना संक्रमित ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

नयाँदिल्ली १२ कात्तिक : भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख ९० हजार

रिपब्लीकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखमाथि सोधपुछ गर्ने 

वासिङ्टन, १२ कात्तिक : अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टी आबद्ध सिनेटरहरुले ट्वीटर, फेसबुक र गूगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन् । सिनेटको व्यापार समितिले

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कारवाहीमा

काठमाडौँ, १२ कात्तिक : काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैँ कारवाहीमा परेका छन् । दशैँका अवधिमा सवारी नियम उल्लङ्घनविरुद्ध चलाइएको कारवाही अभियानका क्रममा

नेपाल भाषासाहित्यमा युवाको आकर्षण बढाउन जोड 

भादगाउँ, १२ कात्तिक : युवा साहित्यकारलाई नेपाल भाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ । भक्तपुरमा  आयोजित विराट् नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपाल भाषा

ट्राफिक प्रहरीको अनलाइन सेवा प्रभावकारी बन्दै

काठमाडौँ, १२ कात्तिक : महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई

बार्सिलोना क्लबका अध्यक्षद्धारा राजीनामा

काठमाडौं, १२ कात्तिक : बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् । उनी २०१४ मा

काठ ढुवानीमा रोक लगाएपछि देवघाटमा शव जलाउने दाउरा अभाव

चितवन, १२ कात्तिक : दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको

कोरियामा भएको औद्योगिक दुर्घटनामा उदयपुरका राईको मृत्यु   

सउल, १२ कात्तिक : परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.