
काठमाडौं, १२ कात्तिक : तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा

कञ्चनपुर, १२ कात्तिक : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक

ओखलढुंगा, १२ कात्तिक : वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरूको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा

टीकापुर, १२ कात्तिक : टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २०

उदयपुर, १२ कात्तिक : उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको दोश्रो खेलमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा मार्सेलीलाई ३-० गोल अन्तरले हराउँदै सिटीले लिगमा लगातार

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले आरबी शाल्जवर्गविरुद्ध ३-२ गोलको जित निकालेको हो

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबलअन्तर्गत लिभरपुले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुले मिड्टजिल्यान्डलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले अपराजित यात्रालाई १३ खेलसम्म पुर्याएको छ । समूह एमा मंगलबार राति लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रालाई १३ औं खेलसम्म

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेल स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको