मुख्य समाचार

शौचालयको अभावमा बलात्कारका घटना  

सप्तरी, १२ कात्तिक : एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् । सप्तरीमा शौच गर्न

तातोपानी नाका आजबाट पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, १२ कात्तिक : नेपाल—चीनको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा

आयुर्वेदिक सेवामा आकर्षण बढ्दै

पाँचथर, १२ कात्तिक : सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत

अयोध्यापुरीमा ‘रामचरित मानस’को पाठपारायण हुने

चितवन, १२ कात्तिक : भगवान् रामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडी नगरपालिकाको अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायण हुने भएको छ । नेपालीमा अनूदित सो पुस्तकको सुन्दर काण्डको पारायण यही कात्तिक १८ गते

मुकेश चौरसिया हत्या प्रकरण : हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पर्सा, १२ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका नेता कार्यकर्ताले आज यहाँ प्रदर्शन गरेका छन् । नेकपा पर्सा, विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने, सातामा दुई दिन मात्रै

काठमाडौं, १२ कात्तिक : सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ । दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता प्रा.

उपत्यकाका ८४३ सहित थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि, २९८१ जना संक्रमणमुक्त

काठमाडौं, १२ कात्तिक : पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन थालियो

चितवन, १२ कात्तिक : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो । केन्द्रका प्रमुख

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं, १२ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक मंसिर १५

सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?

काठमाडौं, १२ कात्तिक : नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.