
हनोई, भियतनाम, १३ कात्तिक : मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ । नाम ट्रा जिल्लाको ट्रा

वासिङ्टन, १३ कात्तिक : अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाउनु भएको देखिएको

काठमाडौं, १३ कात्तिक : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कात्तिक २१ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले

राँझा, १३ कात्तिक : बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७

काठमाडौं, १३ कात्तिक : कोरोनाभाइरसविरुद्धको एन्टीबडी बेलायती जनसंख्यामा चाँडोरुपमा घटेको एक अध्ययनले देखाएको छ । यसले संक्रमणपछि शरीरमा भाइरसविरुद्धको प्रतिरोधी क्षमता दीर्घकालिनरुपमा नरहने संकेत गरेको अध्ययनकर्ताहरुले बताएका छन् । कोभिड-१९ बाट

काठमाडौं, १३ कात्तिक : सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक

काठमाडौं, १३ कात्तिक : बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा बहस जारी छन् । नागरिक स्तरबाट उठिरहेका आवाजलाई अहिले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

काठमाडौं, १३ कात्तिक : च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग क्लब चेल्सीले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले क्रास्नोडरमाथि ४-० को फराकिलो जित निकालेको हो । यसै

काठमाडौं, १३ कात्तिक : रासफोर्डको ह्याट्रिकमा म्यानचेस्टर युनाटेडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले आरबी लेइपिजिङमाथि ५-० को फराकिलो जित

काठमाडौं, १३ कात्तिक : च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई हराएको छ । बुधबार राति समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २–० ले हराएको हो । बार्सिलोनाको जितमा