मुख्य समाचार

चीनको तिब्बतबाट आएका लुटेराहरूले गुम्बामा रहेको सयौं वर्ष पुरानो बहुमूल्य मूर्ति लुटे

काठमाडौं, १८ पुस : डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ। यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन्। माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने तयारीमा नेपाल

काठमाडौं, १८ पुस : सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीतिको कार्यान्वयनका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणले भू–उपग्रह राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले भू–उपग्रह स्थापनाको नियमन

राजनीतिलाई सही बाटोमा ल्याउन नेतृत्व गर्छुः प्रधानमन्त्री ओली

काठमाडौं, १७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन् । नेपाल स्काउटद्वारा आज आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा

लोडसेडिङ गर्नुपर्ने अवस्था छैन : कार्यकारी निर्देशक शाक्य

काठमाडौं, १७ पुस : नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ । शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य

उपत्यकामा १६७ सहित थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ को मृत्यु

काठमाडौं, १७ पुस : पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण

स्वदेश तथा विदेशमा ‘टोपी दिवस’ मनाउँदै

आशिष थापा । काठमाडौँ, १७ पुस : ‘राष्ट्रिय पोशाक दौरा सुरुवाल र नेपाली ढाका टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले आठौँ राष्ट्रिय नेपाली टोपी दिवस

आगामी वर्ष समृद्धिको पाइला थप उचाइमा : प्रधानमन्त्री ओली

काठमाडौं, १७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् । अर्काे नयाँ

बेलायत अन्तत: ‌‍औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरियो

लण्डन, १७ पुस : बेलायत अन्तत: ‌‍औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरिएको छ । सन्‌ १९७३ मा संघको सदस्यता लिएको यो शक्तिराष्ट्रले ४७ वर्षपछि स्थानीय ग्रीनवीच समयअनुसार गएराति ११

महाकाली सन्धि कार्यान्वयनमा भारत लचिलो

काठमाडौं, १७ पुस : नेपाल भारतबीच भएको महाकाली सन्धि विषयका कतिपय असमझदारी टुङ्गो लागेका छन् । सन्धिको धारा ३ मा उल्लेखित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको लागत सहभागिता, धारा ४ मा उल्लेखित दोधारा

नेपालको राजनीतिक घटनाक्रमलाई लिएर अमेरिकाले मुख खोल्यो

काठमाडौं, १७ पुस : नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामिला भनेको छ । ‘यो नेपालको सार्वभौम संस्था

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.