मुख्य समाचार

पीएसजीको मुख्य प्रशिक्षकमा पोचेटिनो

काठमाडौं, १९ पुस : अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

भारतले महाकाली मिचेर बाँध बाँध्दै

काठमाडौं, १९ पुस : दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ

अमेरिकाले फेरि भन्यो–एमसीसी छिटो अनुमोदन हुनुपर्छ

काठमाडौं, १९ पुस : एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले

पाकेको सुन्तला कुहिएर झरेपछि कृषक मर्कामा

पाँचथर, १९ पुस : पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको

काठमाडौं मुद्रण उद्योग संघको सातौं वार्षिक साधारणसभा सम्पन्न

रामहरि बस्नेत । काठमाडौं, १८ पुस : काठमाडौं मुद्रण उद्योग संघको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं मुद्रण उद्योग संघको बार्षिक साधारण सभा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष

प्रचण्ड-माधव समूहले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन

काठमाडौं, १८ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस

२४ घण्टामा थप ४१९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, १८ पुस : पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा

प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

काठमाडौं, १८ पुस : पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन

सम्राटको नयाँ लुगा सम्झाउने ओलीको कदम

काठमाडौं, १८ पुस : राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो

प्रचण्ड-नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै सडकमा

काठमाडौं, १८ पुस : विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.