
काठमाडौं, १७ पुस : काठमाडौं उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम

काठमाडौं, १७ पुस : ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप

काठमाडौं, १५ पुस : पूर्व-राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन्। बिहीबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन

काठमाडौं, १६ पुस : पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १९६ महिला र ३३८ जना पुरुष गरी थप

काठमाडौं, १६ पुस : राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिदबिक्री हुने र अपहरणमा पर्नेजस्ता राजनीतिक

काठमाडौं, १५ पुस : पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा

काठमाडौं, १५ पुस : अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तरण गरेको छ । बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एन्फाले आर्मीलाई लाइसेन्सिङको

काठमाडौं, १५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको

काठमाडौं, १५ पुस : उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदै छन् । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई

काठमाडौं, १५ पुस : नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद मिलाउनको लागि नेकपा आएको चिनियाँ टोली फर्किएको छ । नेकपालाई मिलाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको