मुख्य समाचार

सरकार ढाल्ने रणनीतिमा धक्का : कर्णालीका सामाजिक विकास मन्त्रीले छाडे ओली पक्ष

काठमाडौं, २० पुस : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले केपी ओलीलाई छाडेर प्रचण्ड–माधव नेपाल पक्षतिर लागेका छन् । उनीहरुको यो निर्णयबाट ४० सदस्सीय प्रदेशसभामा

आयोगले नेकपाका दुबै पक्षलाई पठाइएको पत्रमा के छ ?

काठमाडौं, २० पुस : निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण

व्यवसायीले सिमेन्ट र छडको मूल्य धमाधम बढाउन थाले

काठमाडौं, २० पुस : दुई साताअघिसम्म ओपीसी सिमेन्टको खुद्रा बिक्री मूल्य प्रतिबोरा ६५० रुपैयाँ थियो । अहिले ७०० रुपैयाँ नाघेको छ । पीपीसी सिमेन्टको प्रतिबोरा ५५० रुपैयाँबाट बढेर ६०० रुपैयाँ पुगेको

प्रचण्ड र नेपालप्रति आक्रामक ओली

काठमाडौं, २० पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम

प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भोलि भारत लगिने

काठमाडौं, १९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । दाहालको सचिवालयले दिएको जानकारीअनुसार सीता दाहाललाई उपचारका

नेकपा स्थायी समिति : माधव नेपालको अध्यक्षतामा कार्यदल गठन

काठमाडौं, १९ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले

मिचिएको जग्गा फिर्ता ल्याएरै छाड्छाैं : प्रधानमन्त्री

काठमाडौं, १९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले नक्साअनुसार नै नेपालको जग्गा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई

सर्वोच्चलाई सभामुखको जवाफ : संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन

काठमाडौं, १९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई जवाफ फर्काएका छन् । सभामुख सापकोटाले लिखित जवाफ फर्काएका हुन् । ‘उहाँले आज सर्वोच्चलाई आफ्नो

उपत्यकामा १९७ सहित थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ को मृत्यु

काठमाडौं, १९ पुस : पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि

ला लिगाको शीर्ष स्थानमा रियल मड्रिड

काठमाडौं, १९ पुस : स्पेनिस क्लब रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै रियल पहिलो पटक लिग तालिकाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.