मुख्य समाचार

जेनेरेटर आयात साढे ३ सय प्रतिशतले बढ्यो

काठमाडौं, २२ पुस : पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ

देवघाटमा यस वर्ष माघे सङ्क्रान्ति मेला नहुने

चितवन, २१ पुस : पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ ।    कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट

वातावरण विभागले भन्यो – बालबालिका, वृद्धवृद्धा र रोगी घर बाहिर ननिस्किनुस्

काठमाडौं, २१ पुस : वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, बिरामीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मौसम अझै खराब हुने सम्भावना रहेकाले घरबाहिर ननिस्कन आग्रह गरेको

उपत्यकामा २३२ सहित थप ५२२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं, २१ पुस : पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ५२२ जनामा कोरोना पुष्टि भएको

अनेरास्ववियूको आन्दोलन : लाठी जुलुसदेखि प्रधानमन्त्रीको पुत्ला जलाउने

काठमाडौं, २१ पुस : नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका

टेस्लाले एक वर्षमै बेच्यो पाँच लाख विद्युतीय कार

वासिङटन, २१ पुस : अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब पाँच लाख कार बिक्री गर्ने

खप्तड क्षेत्र हेलिकोप्टरबाट घुम्‍न पाइने

डोटी, २१ पुस : सुदूर पश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ। डोटीको पूर्वी चौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घर वासले माउन्टेन एयरसँग सहकार्य

नेपाली सेनामा भर्ना खुल्यो, ११ पदमा दरखास्त आह्वान

काठमाडौं, २१ पुस :नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी

लिभरपुल साउथह्याम्पटनसँग पराजित

काठमाडौं, २१ पुस : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो । ड्यानी इङ्सले निर्णायक

त्यसपछि ओलीलाई प्रतिनिधिसभाप्रति वितृष्णा जाग्न थाल्यो…

काठमाडौं, २१ पुस : भारतीय नाकाबन्दीपश्चात् प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर समयक्रममा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.