मुख्य समाचार

विद्युत् विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण

काठमाडौं, ११ माघ : वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ११ माघ : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि एमबीबीएसतर्फ ८

प्रचण्ड–माधव समूहको आज शक्ति प्रदर्शन, नौ स्थानबाट निस्कदैछ जुलुस

काठमाडौं, ९ माघ : संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले

कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी

काठमाडौं, ९ माघ : कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ । वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत

इन्दुशंकर चिनी मिलले यस वर्षको उखुको भुक्तानी दियो किसानलाई

काठमाडौं, ९ माघ : सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी मिलले यसवर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरेको छ । गत वर्षहरुमा सर्लाहीको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका

दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगियो

काठमाडौं, ९ माघ : कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा

बहसको समयमा कडाइ : १३ रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकियो

काठमाडौं, ९ माघ : प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विचाराधीन १३ वटा रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । चौथौ नम्बरका निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट पनि वरिष्ठ अधिवक्ताहरूले बहस सकेका

पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघ्यो

काठमाडौं, ९ माघ : कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा

थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ४ को मृत्यु

काठमाडौं, ८ माघ : पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा

सर्लाही बस दुर्घटना: २ महिलाको मृत्यु, १७ घाइते

काठमाडौं, ८ माघ : सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.