मुख्य समाचार

आलोकाँचोमा सधैं अगाडि : उताको विशेष दूतलाई रेडकार्पेट, यताका औपचारिक दूत ‘चिल्लै’

काठमाडौं, ७ माघ : तीन दिनको भारत भ्रमण सकेर  आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ दिल्ली जानुअघि व्यक्त गरेको र फर्केपछिको हालतलाई लिएर राम्रैसँग आलोचना हुन थालेको छ । दुई

थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ४ को मृत्यु

काठमाडौं, ६ माघ : पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुषमा संक्रमण

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपरौं : ओली

काठमाडौं, ६ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्।

चीनले पाँच दिनमा बनायो १५०० आइसोलेसन सेन्टर

हेबेइ, ४ माघ : चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ। हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो

नेकपाको विधानै दुई थरी : कुन विधानको आधारमा छिनोफानो गर्ने भन्ने रस्साकसी

काठमाडौं, ४ माघ : अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई समूहले आयोगमा पत्राचार गर्दा अर्को थरी विधान प्रयोग गरिएको देखिन्छ । आयोग र दलका दुई पक्षले प्रयोग गरेका

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

काठमाडौं, ४ माघ : कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख १ हजार ७७३ कोरोना संक्रमितको मृत्यु

शीतलहर पीडित जनता भन्छन् – अब भोट माग्न आए दुवै औठाले छाप

काठमाडौं, ४ माघ : सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले

खाद्यान्नको मूल्य बढ्यो, खानेतेलको मूल्यमा पनि उच्च वृद्धि

काठमाडौं, ४ माघ : वीरगञ्ज । कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेलजस्ता खाद्यान्नको मूल्य बढेको हो ।

पुसमा पनि सरकारको आम्दानी कमजोर

काठमाडौं, ४ माघ : सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले

प्रचण्ड–माधव पक्षले काठमाडौंमा बृहत प्रदर्शन गर्ने

काठमाडौं, ३ माघ : नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.