मुख्य समाचार

विश्वकै दोस्रो अग्लो माउन्ट केटुको आरोहण, १० नेपालीद्वारा रचे इतिहास

काठमाडौं, ३ माघ : नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् । नेपालबाट गएका १० पर्वतारोहीले शनिबार विश्वकै दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटुको सफल आरोहण

नेपाल मुद्रण उद्योग महासंघ बागमती प्रदेशमा नयाँ कार्यसमिति

रामहरि बस्नेत । काठमाडौं, ३ माघ : नेपाल मुद्रण उद्योग महासंघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न कार्यक्रममा भक्त बहादुर श्रेष्ठको अध्यक्षतामा दुई वर्ष कार्यकालका लागि

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, ३ माघ : पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । देशभरका

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं, २ माघ : कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई

अझै पर्ख र हेरको मुडमा देउवा

काठमाडौं, २ माघ : नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि काँग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय पर्ख र हेर कै अवस्थामा पार्टीलाई राख्ने

पुनर्निर्माण ढिला भयो तर पूरा गर्न लाग्यौं : प्रधानमन्त्री

काठमाडौं, २ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपश्‍चात्‌को पुनर्निर्माण गर्न ढिला भएको तर सक्ने अन्तिम चरणमा पुगेको बताएका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघ २ को सन्दर्भमा

आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं, २ माघ : विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम सुरु

काठमाडौं, २ माघ : थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण

नेपालमा विकसित योगको अन्तर्राष्ट्रियकरण : प्रधानमन्त्री ओली

काठमाडौं, १ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तर्राष्ट्रियकरण भएको बताएका छन्। राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष

धर्मेन्द्रको गिरफ्तारीविरुद्ध विप्लवले गरे देशव्यापी प्रदर्शन र नेपाल बन्दको घोषणा

काठमाडौं, १ माघ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्ना सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.