मुख्य समाचार

ईपीजी प्रतिवेदन बुझ्न भारत तयार होला ?

काठमाडौं, २९ पुस : भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका सम्बन्धमा कस्तो निर्णय लिन्छ भनेर चासोका साथ हेरिएको छ ।

नेपालको आफ्नै स्याटेलाइट: नौ कम्पनीको आवेदन

काठमाडौं, २९ पुस : अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन् । स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानुनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’मा समेत

ट्रायलमा ६० नम्बर आए लाइसेन्स !

काठमाडौं, २९ पुस : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं, २९ पुस : नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते

थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५ को मृत्यु

काठमाडौं, २८ पुस : पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुषमा संक्रमण

सुनसान सिंहदरवारः मन्त्रीहरु सरकारभन्दा पार्टीको काममा व्यस्त !

काठमाडौं, २८ पुस : उर्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘के गर्नु ! विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो,

कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन

काठमाडौं, २८ पुस : राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव स‌ंसदमा पेस

काठमाडौं, २८ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस

लालबन्दी नगरपालिकामा प्रतिगमन विरुद्ध संघर्ष समिति गठन

राजेश थापा । सर्लाही, २७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिकको विरुद्धमा गाउँगाउँबाट संघर्ष गरिने भन्दै गाउँगाउँमा संघर्ष समिती निर्माण गरिएको छ । लालबन्दी १५ र १६

युभेन्ट्सको जितमा रोनाल्डोको नयाँ कीर्तिमान

काठमाडौं, २७ पुस :  इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एरोन रामसे र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.