
काठमाडौं, २६ पुस : बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन्

काठमाडौं, २५ पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको

जकार्ता, २५ पुस : इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ विमान वेपत्ता भएको छ । श्रीविजय एयरको उक्त विमान पोन्टियानका लागि उडान भरेको थियो । यातायात मन्त्रालयका प्रवक्ता आदिता इरावतीले विमान

काठमाडौं, २५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीसहरुलाई चेतावनी दिएका छन् । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौं, २५ पुस : निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पुर्याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी

काठमाडौं, २५ पुस : वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ । ८६ वर्षको उमेरमा शनिबार दिउँसो २:५० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि अस्वस्थ रिमाललाई

काठमाडौं, २५ पुस : पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना

सप्तरी, २५ पुस : सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा

काठमाडौं, २५ पुस : प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज शनिबार देशव्यापी विरोध कार्यक्रम गर्दैछ । विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको

काठमाडौं, २५ पुस : समान कामको समान ज्यालाको माग गर्दै आन्दोलन थालेको त्रिवि आंशिक प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालयबीच सात बुँदे सहमति भएको छ । शुक्रबार राति त्रिविमा कार्यरत कम्तिमा एक