मुख्य समाचार

सेक्युरेटी गार्डको चरम श्रम शोषण, हेर्ने कस्ले ?

आनन्द श्रेष्ठ । धरान, ३ माघ : एउटा सेक्युरेटि कम्पनीमा काम गर्ने कुल वहादुर मगर गत दशै ताका कोरोना भाईरसका कारण १६ दिन थला परेका थिए । ३ जना छोरा

इञ्जिनीयरलाई परीक्षा लिएर मात्र इजाजत

कृष्णराज गौतम । काठमाडौँ, १३ माघ : नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्था गर्न लागेको छ । यस

काठमाडौं महानगरले सबै विद्यालय खोल्न अनुमति दियो

काठमाडौं, १२ माघ : दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ  । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै

जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै

काठमाडौं, १२ माघ : सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने

काठमाडौँ–तराई द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं, १२ माघ : काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा

एल्चेलाई हराउँदै बार्सिलोना लिगको तेस्रो स्थानमा

काठमाडौं, १२ माघ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो । एल्चेको मैदानमा बार्सिलोनालाई जित

सिरी ‘ए’ मा युभेन्ट्सको सहज जित

काठमाडौं, १२ माघ : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं, १२ माघ : निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ११ माघ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । मध्यान्ह साढे १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं, ११ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.