सिरी ‘ए’ मा युभेन्ट्सको सहज जित

Imageकाठमाडौं, १२ माघ : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अर्थर र वेस्टन म्याकेन्नीले एक एक गोल गरे ।

खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा अर्थरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

Image

त्यसपछि खेलको ७१ औं मिनेटमा वेस्टनले गोल गर्दिया युभेन्ट्सलाई २-० को जित दिलाए ।

जितसंगै युभेन्ट्सले १८ खेलमा ६ अंक जोडेको छ ।

युभेन्ट्स तालिकाको चौंथो स्थानमा रहेको छ ।

बोलोग्ना २० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.