मुख्य समाचार

भित्तेपात्रो र टेवल क्यालेण्डरको शुल्क सम्बन्धमा मुद्रण उद्योग संघको ध्यानाकर्षण

काठमाडौँ, ४ माघ : नेपाल सरकारले २०७९ साल देखि विभिन्न संघ, संस्था एवं गैर सरकारी कार्यालयबाट प्रकाशित गरिने भित्तेपात्रो तथां टेबुल क्यालेण्डरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत रहेको

तरकारी खेतीले उकास्यो जीवनस्तर

सिन्धुपाल्चोक, ४ माघ : धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बनेका छन् सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि

‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔं’

सुशीला रेग्मी । पाल्पा ४ माघ : कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा

चितवनमा सुन्तला उत्पादनमा वृद्धि

चितवन, २ माघ : जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । केन्द्रका सूचना

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

काठमाडौं, १ माघ : काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन ।  विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका,

‘नाङ्गिँदै हिमाल : कष्टकर बन्दैछ जीवनयापन’

फुङ्लिङ, १ माघ : जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले  ? कतै नाङ्गो अनुभव

पोखरामा यति एयरको जहाज दुर्घटना

पोखरा, १ माघ : पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको

देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

चितवन, ३० पुस : पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज,

नेपालमा बसेर विदेशमा लगानी गरेको पाइए कारबाही गरिने

काठमाडौ, २९ पुस : नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै नेपालमा बसोबार गर्ने व्यक्तिले

माघी पर्व आएसगैं सर्लाहीको लालबन्दी बजारमा बेच्न राखिएको तरुल

सर्लाही, २९ पुस : माघी पर्व आएसगैं सर्लाही जिल्लाको लालबन्दी बजारमा बेच्न राखिएको तरुल । कतिपयले जंगलमा पाउने वन तरुल पनि खनेर ल्याउने र तरकारी खाने गरेको पाइन्छ । व्यावसायिक 

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.