मुख्य समाचार

विश्वविख्यात फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं, १५ पुस : विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।  क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७

आज तमु ल्होसार: सार्वजनिक बिदा

काठमाडौं, १५ पुस : गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी

तन्नेरीमा बढ्दो हृदयघातको समस्या

काठमाडौें, १४ पुस : तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ। मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको

‘पढ्दै कमाउँदै’ जनक माविका ११८ जना विद्यार्थी

काभ्रे, १४ पुस : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहेका छन् । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा

सङ्कटमा प्रकृतिका कुचीकार-गिद्ध : पर्यावरणका लागि खतरा

रामविकास चौधरी । लुम्बिनी १३ पुस : चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश-पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको

नवनियुक्त अर्थमन्त्रीका चुनौती र समस्या समाधानका उपायहरु

डा. दिलनाथ दंगाल । काठमाडौँ, ११ पुस : अर्थमन्त्रीका रुपमा तेस्रो पटक मौका पाएका नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलका सामु धेरै चुनौती र सम्भावनाहरु छन् । यी चुनौतिहरुलाई चिर्न समस्याहरुको पहिचान

वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई २ हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ, १० पुस । हेम–सरिता फाउन्डेसनले वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई २ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार सहित सम्मान गर्ने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर फाउन्डेसनले २ हजार

च्याउ खेतीबाट मासिक २ लाख कमाउँछन् गुल्मीका २० वर्षीय निखिल

सन्तोष महतारा । रेसुङ्गा, ९ पुस : केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस देखियो

बेलबारी, ९ पुस : दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो, दैनिक १२ हजार बोरा उत्पादन हुँदै

मकवानपुर, ८ पुस : करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.