मुख्य समाचार

प्रचण्डको आडमा बन क्षेत्र र नदी अतिक्रमण गरेर रिसोर्ट सञ्चालन गर्दै सुकुटे विच एड्भेन्चर रिसोर्ट

शिवदेव भण्डारी । काठमाडौँ, २८ पौष : कोभिड पछि विस्तारै चलायमान हुँदै गरेको सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकीय गन्तव्य सुकुटेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो नै लाग्न थालेको छ

माघे संक्रान्तिको लालबन्दी बजार

लालबन्दी, २८ पुस : नेपालमा सार्वजनिक विदा दिइने माघ महिनाको पहिलो दिन माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए

चितवन, २७ पुस : यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष

दोब्बर मूल्यमा बेच्न सुन्तलाको भण्डारण गर्दै किसान

बागलुङ, २७ पुस : यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत भण्डारण गृहमा १८ टन

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, २७ पुस : प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।  यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।

मह बेचेर वार्षिक ३५ लाख आम्दानी

पर्वत, २४ पुस : घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या

आसामभित्रको नेपाल : हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुर्ख्यौली संस्कृति

झापा, २२ पुस : ६० वर्षअघि बर्माबाट बुबासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल राडीको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिँदै गरेको भेटिए । ‘बाहिरी चिसोलाई खास्टोले छेक्छ,

आजदेखि श्रीस्वस्थानी व्रत प्रारम्भ, शालीनदीमा माधवनारायण मेला

काठमाडौं, २२ पुस : आज देखि श्रीस्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान

कतारमा महिनाको एक लाखको जागिर छाडेर नेपालमै बाख्रापालन

रेसुङ्गा, २० पुस : गुल्मीमा एक दम्पतीले ६५ रुपैयाँ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरू गरेका छन्। छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहेका छन्। पन्थ दम्पतीले बाख्रापालनसँगै,

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

चितवन, १५ पुस : यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पारे । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उनले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.