मुख्य समाचार

आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १६ माघ : प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज

पाठ्यपुस्तक छपाई गर्न निजी क्षेत्रलाई दिने सरकारको निर्णय प्रति विद्यार्थी संगठनको विरोधमा मुद्रण व्यवसायीको आपत्ति

शम्भु के. सी. । काठमाडौँ, १४ माघ : आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्य पुस्तकको छपाई गर्ने जिम्मा नेपाल सरकारले निजी क्षेत्रलाई छाप्न दिने

पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

अमलेखगञ्ज, १२ माघ : नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत

नेपाल एयरलाइन्समा अब अनलाइन टिकट बुकिङ

काठमाडौं, १२ माघ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले  टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं, १२ माघ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा

२०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति

काठमाडौं, ११ माघ :  विसं २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम,

बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर

महेन्द्रनगर, १० माघ : विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइ सरे। भारतसँग सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरूआत भए

शहीद सप्ताहको पहिलो दिन शास्त्रीको सम्झना

काठमाडौं, १० माघ : शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको  छ । परिवारमै सीमित शासकीय शक्ति जनतामा  पुर्याउन बलिदान

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने, मुद्रण व्यवसायीको आपत्ति

शिवदेव भण्डारी । काठमाडौं, १० माघ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र

सुपर मादी हाइड्रोको आईपीओ आजदेखि निष्कासन

काठमाडौं, ९ माघ : सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.