मुख्य समाचार

उपत्यकामा २६१३ सहित थप ८६३६ जनामा कोरोना संक्रमण, ६४०४ जना संक्रमणमुक्त

काठमाडौं, ११ जेठ : पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा जनसंख्या

ओलीले लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरे : माधव नेपाल

काठमाडौं, ११ जेठ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने

गणतन्त्र ‘नाति जर्नेल’ शासक हुने प्रणाली हैन : प्रधानमन्त्री ओली

काठमाडौं, ११ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताएका छन् । हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई

ओखलढुंगाका गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

ओखलढुंगा, ११ जेठ : जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँ गाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु

बर्दिया, ११ जेठ : बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु भएको छ । सोमबार राति ९ बजे गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी

सुरेन्द्र र घनश्याम सहित १२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, ११ जेठ : नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

काठमाडौं, ११ जेठ : इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक

सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौं, ११ जेठ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले

जसले दिइन् विदेशबाट छोराछोरीले पठाएको रकमले अस्पताललाई अक्सिजन

चितवन, ११ जेठ : वागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले चितवनको एक अस्पताललाई अक्सिजन सिलिण्डर दिएकी छन्। वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको

मास्क र स्यानिटाइजर लगाएर रोपाइँमा व्यस्त किसान

गलेश्वर, ११ जेठ : कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ। जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.