मुख्य समाचार

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने

काठमाडौं, ११ जेठ : कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब

नागरिकतासम्बन्धी अध्यादेश तत्काल खारेज गर : विप्लव

काठमाडौं, १० जेठ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी

निषेधाज्ञा उलंघन गर्नेलाई एक वर्ष कैद र पाँच लाख जरिवाना

काठमाडौं, १० जेठ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड-१९ संकट व्यावस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान विपरित कुनै काम गर्न बाधा पुर्‍याउनेलाई एक वर्ष कैद र पाँच लाख

उपत्यकामा २७८५ सहित थप ७४२५ जनामा कोरोना संक्रमण, ७१३५ जना संक्रमणमुक्त

काठमाडौं, १० जेठ : पछिल्लो २४ घण्टामा थप ७४२५  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ५ लाख २० हजार ४६१ संक्रमित थपिएका छन् । हाल देशभर कोरोनाको

फ्रेन्च लिग वानको उपाधि लिल्लेलाई

काठमाडौं, १० जेठ : लिलीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्दै लिलीले लिग वानको उपाधि उचालेका हो । सिजनको अन्तिम खेलमा आईतबार राति

सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक

ओखलढुङ्गा, १० जेठ : युगकवि सिद्धिचरण श्रेष्ठको ११०औं जन्मजयन्तीको अवसर पारेर ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको गीत भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा श्रेष्ठको रचना र स्वरसम्राट नारायण गोपालको स्वर तथा

ओलीविरुद्ध मोर्चाबन्दी : यस्तो छ रोडम्याप

काठमाडौं, १० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल

‘राजनीतिक उथलपुथल’ लाई बेवास्ता गर्दै बुलिस बाटोमा दौडियो सेयर बजार

काठमाडौं, १० जेठ : साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो।

१० महिनामा साढे ११ खर्ब व्यापार घाटा

काठमाडौं, १० जेठ : चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनमा

काठमाडौं, १० जेठ : त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.