
काठमाडौं, ९ जेठ : नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको

काठमाडौं, ९ जेठ : कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन

काठमाडौं, ९ जेठ : अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ । संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न

काठमाडौं, ९ जेठ : अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो । सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए । तर, भयो उल्टो । यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले

काठमाडौं, ९ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ । राष्ट्रपति

काठमाडौं, ९ जेठ : बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।

काठमाडौं, ८ जेठ : चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै

नारायण ढुङ्गाना । काठमाडौं, ८ जेठ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि

काठमाडौं, ८ जेठ : कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति

काठमाडौं, ८ जेठ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसला विपरीत