मुख्य समाचार

माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, ८ जेठ : प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने माधवकुमार नेपालसहितका ११ सांसदलाई स्पष्टीकरण सोध्ने नेकपा एमालेले निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ११

उपत्यकामा २३२८ सहित ८९८० जनामा कोरोना संक्रमण, ८८४८ जना संक्रमणमुक्त

काठमाडौं, ८ जेठ : पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो

एमालेले सोध्यो बागमती प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण

हेटौंडा, ८ जेठ : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा, ८ जेठ : झापाको गौरादह नपा-४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। सङ्क्रमणबाट गौरादह-४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको

प्रधानमन्त्री ओलीद्वारा निर्वाचनको तयारीमा जुट्न निर्देशन

काठमाडौं, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक

संसद विघटनको प्रतिवाद गर्ने विपक्षी ५ दलको निर्णय

काठमाडौं, ८ जेठ : संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

ललितपुर, ८ जेठ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ। हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको हो।

नेपालमा संसद्‌ विघटनको इतिहास

काठमाडौं, ८ जेठ : मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणा गरेकी छिन्‌ । यो घोषणासँगै अवधि पूरा नहुँदै प्रतिनिधिसभा विघटन हुने नियतिको फेरि पुनरावृत्ति भएको

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

काठमाडौं, ८ जेठ : नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा

किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

काठमाडौं, ८ जेठ : महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.