मुख्य समाचार

चार वटा गैंडा मारेको अभियोगमा राजमान थापा कारागार चलान

चितवन, १४ असार : चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान थापा मगर कारागार चलान भएका छन् । नवलपुर गैंडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकप फुटबलको अन्तिम आठमा

काठमाडौं, १४ असार : उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित

साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं, १४ असार : बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम

चीनले असारभित्र नेपाललाई खोप उपलब्ध गराउने

काठमाडौं, १४ असार :  चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत

भारतसँग सीमा जोडिएको प्रदेश २ मा ८४९ वटा सीमास्तम्भ गायब

काठमाडौं, १४ असार : प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको

सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी आयोजनामा मर्मत गर्न नसकिने

सञ्चिता घिमिरे । सिन्धुपाल्चोक, १३ असार : मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं, १३ असार : काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो । आइतबार

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७७९ सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, १३ असार : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने देशभरका १ हजार ७७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४९४ वटा गाडी र १ हजार २८५ वटा

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १३ असार : बहराइनका लागि नेपाली राजदूतमा सिफारिस भएका युवराज कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता दीपक मिश्रले

सेयर बजार दोहोरो अंकले बढ्दा कारोबार भने घट्यो

काठमाडौं, १३ असार : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार २७.१७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८७०.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.