मुख्य समाचार

साउनबाट अनिवार्य गरिँदै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट

काठमाडौं, १५ असार : सरकारले आगामी साउनदेखि  सरकारी  तथा  निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता  हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड  नम्बर

विदेशीलाई स्थल मार्गबाट प्रवेश निषेध

काठमाडौं, १५ असार : विदेशी नागरिकले स्थल मार्गबाट  नेपाल  प्रवेश  गर्न  नपाउने  भएका  छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको

क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

काठमाडौं, १५ असार : क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो

ए डिभिजन लिग असोज ३ गतेदेखि हुने

काठमाडौं, १४ असार : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज ३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ए डिभिजनका १४ वटा क्लबसँग छलफल गर्दै

प्रधानमन्त्रीबाट दुई स्वास्थ्यकर्मीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाडौं, १४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७० औँ

देशको माटो सुहाँउदो पाठ्यक्रम तयार पार्न प्रा.डा. कोइरालाको सुझाव

काठमाडौं, १४ असार : देशको माटो सुहाँउदो पाठ्यक्रम तयार पारी अनलाईन कक्षा दिन प्रा.डा. कोइरालाको सुझाव दिएका छन् । विश्व मानव जगतलाई नै चुनौती दिई रहेको कोभिड-१९ बाट श्रृजित अवस्थामा तपाईँ

उपत्यकामा ५१४ सहित थप २४४४ जनामा कोरोना संक्रमण, ३८५३ जना संक्रमणमुक्त

काठमाडौं, १४ असार : पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन

बुधबारदेखि मनसुन थप सक्रिय हुने, भीषण वर्षाको सम्भावना

काठमाडौं, १४ असार : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ। देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले

काठमाडौं उपत्यकामा असार २१ गतेसम्म निषेधाज्ञा थपियो (आदेशसहित)

काठमाडौं, १४ असार : कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार

असारे विकास : बजेट बग्दैछ यही हिलोमा

काठमाडौं, १४ असार : आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.