मुख्य समाचार

विश्व हेपाटाइटिसविरुद्धको दिवस: के हो हेपाटाइटिस, कसरी बँच्ने?

काठमाडौं, १२ साउन : आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित

वाल्मीकि विद्यापीठमा गुञ्जिए भानुभक्तीय रामायणका श्लोकहरू

रवि कुमार ढुङ्गाना । काठमाडौँ, १ साउन : आदीकवी भानुभक्तको २१० औँ जन्मजयन्तीको अवसरमा राजधानीको प्रर्दशनीमार्गस्थित वाल्मीकि विद्यापीठमा प्रतियोगितात्मक भानुभक्तीय रामायणका श्लोकहरू वाचन एक कार्यक्रमका वीच सम्पन्न भएको छ ।

उपत्यकामा ट्राफिक कारबाहीमा परे आठ लाख ७६ हजार सवारीसाधन

काठमाडौं, २७ असार : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार १४१ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । ८ बजेर ३३ मिनेट

साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

काठमाडौं, २६ असार : आगामी साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ ।     पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने

खेत जोत्दै एक किसान

सर्लाही, २६ असार : सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १६ धान रोप्नका लागि खेत तयार पारिँदै । खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ ।

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

नुवाकोट, २६ असार : “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक

घरभित्र पसेको विषालु कोब्रा (गोमन) सर्प

दाङ, २५ असार : दाङको घोराही उपमहानगरपालिका–१५, रतनपुरमा सोमबार घरभित्र पसेको विषालु कोब्रा (गोमन) सर्प । सर्पलाई स्थानीय युवाले जीवितै उद्दार गरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन् । तस्बिर

आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं, १८ असार : गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका

आज राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं, १५ असार : आज धान दिवस मनाइँदै छ।   विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।कृषिप्रधान देश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.