मुख्य समाचार

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै, किन छन् नेपालीमाझ लोकप्रिय ? 

मधुकर अधिकारी l वासिङ्टन डिसी, ९ भदौ :  अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन् । उनी सेप्टेम्वरको पहिलो साता

नेपाल सर्प महोत्सव : सर्पले टोक्दैमा आत्तिनुहुँदैन

नवलपरासी, ०४ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण

आज नागपञ्चमी :  नागको पूजा, आराधना गरी मनाइँदै

काठमाडौं, ४ भदौ : नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास

छापिएको दुई लाख लाइलेन्स लिन आएनन् सेवाग्राही

काठमाडौं, २५ साउन : नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था

जहाँ शिक्षकले गर्छन् विद्यार्थीलाई नमस्कार

तनहुँ, २२ साउन : तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई

सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई

काठमाडौं, २१ साउन : न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि उनले नेतृत्व सम्हालेका

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

काठमाडौँ, २० साउन : सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड

सागरनाथ वन परियोजनाका कर्मचारीले पाएनन् तलब, २० करोडको काठ बिक्री नभएर थन्कियो

लालबन्दी, १५ साउन : सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६

आज खीर खाने दिन, यसकारण खाइन्छ खीर

काठमाडौं, १५ साउन : आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.