मुख्य समाचार

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

काठमाडौं, १४ असार : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र विदाईका लागि अब तीन जना मात्र जान पाइने

काठमाडौं, १२ असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र विदाईका लागि अब तीन जना मात्र जान पाइने भएको छ। विमानस्थल कार्यालयका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूको संख्या बढ्दै जाँदा भवन

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नुस्ः प्रधानमन्त्री

काठमाडौं, १२ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको बैठकमा शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु

ललिता निवास प्रकरण: भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौँ, १२ असार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो । ललिता

दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको कालीगण्डकी नदी (उत्तरवाहिनी)

स्याङ्जा, १२ असार : स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गबाट देखिएको दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको कालीगण्डकी नदी (उत्तरवाहिनी) । उत्तरतर्फ फर्केर बगेको नदीलाई हिन्दुले धार्मिक रूपमा विशेष महत्त्वका साथ लिने

असार लाग्यो, सुरू भयो धान रोपाइँ

काठमाडौं, १ असार : यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो  छ। यतिबेला भक्तपुरका चारवटै नगरपालिका क्षेत्रका खेतहरूमा धान रोप्ने किसानको लर्को देखिन्छ। बिहीबारदेखि ठूलो पानी परेर

विद्यालयमा नेपाली टोपी अनिवार्य

सङ्खुवासभा, ३० जेठ : सङ्खुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य गरिएकाे छ । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र

रिरिबाङ्को लेकमा भेँडा

रुकुम, ३० जेठ : रुकुम पूर्व सिस्ने गाउँपालिका- १ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेँडा चराउँदै । परापूर्वकालदेखि यहाँका स्थानीयले भेँडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै

विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

गलकोट, ३० जेठ : घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ ।  गाउँभरमा व्यावसायिक

तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टरको दोहन

रुपन्देही, २९ जेठ : तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.